बाणगंगा नगरपालिकाद्वारा बाढीपीडितका लागि ४५ लाख सहयोग
बाणगंगा, कपिलवस्तु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाणगंगा नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका ल...


